२ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, आज क–कसले कमाए ?

२५ कार्तिक २०७८, बिहीबार १५:१९

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर बिनबेच हुदाँ ५ अर्ब ११ करोड माथिको कारोबार भएको छ ।

बिहिबार मानुषि लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, साहस उर्जाको ७.६४ प्रतिशत अकं, गुडविल फाइनान्सको ३.९३ प्रतिशत अकं, सामुदायिक लघुवित्तको ३.४४ प्रतिशत अकं, पाँचथर पावरको २.८८ प्रतिशत अकं र गुडविल फाइनान्स डिबेञ्जरको २.०४ प्रतिशत अकंले वृद्धि भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*