मेगा क्यापिटलको विभिन्न पदमा रोजगारीको अवसर

२४ कार्तिक २०७८, बुधबार ११:५०

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ४ पदमा केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले ट्रेनि असिस्टेन्ट्स र टेलिमार्केटिङ असिस्टेन्टमा २।२ जना कर्मचारी माग गरेको छ । साथै एक्ज्युटिभ असिस्टेन्ट टु सिइओमा १ जना र कन्ट्र्याक्ट बेस्ड स्टाफमा केही संख्यामा कर्मचारी माग गरेको छ ।

इच्छुक ब्यक्तिले मंसिर ३ गतेभित्र कम्पनीको वेबसाइट https://megacapitalmarkets.com/career/ मा गएर अनलाइन दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*