प्राइम लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

२३ कार्तिक २०७८, मंगलवार १६:००

काठमाडौं । प्राइम लाइफ  इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कर्णाली प्रदेश सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ८ बस्ने बीमित लक्ष्मि खड्का क्षेत्रीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । बीमितको मृत्यु पश्चात मृतकका बुबा भद्रे राना लाई कम्पनीले ५ लाख २० हजार ५ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*