२ कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउने कम्पनी

२३ कार्तिक २०७८, मंगलवार १५:२२

काठमाडौं । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १८ लाख ३३ हजार ३७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७९.७९ अकंले घट्दा कारोबार ६ अर्ब ५२ करोडको रुपैयाँ भएको छ ।

आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै मिथिला लघुवित्तको ७.४२ प्रतिशत अकं, गुडविल फाइनान्सको ६.८५ प्रतिशत अकं, सामुदायिक लघुवित्तको ६.८३ प्रतिशत अक,ं युनिभर्सल पावरको ६.८३ प्रतिशत अकं र रुरु जलविद्युत परियोजनाको ६.५२ प्रतिशत अकंले घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*