जनरल इन्स्योरेन्सले कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने, कहिलेसम्म दिने आवेदन ?

२३ कार्तिक २०७८, मंगलवार १३:०५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले निर्जीवन बीमा अभिकर्तालाई तालिम दिने भएको छ ।

कम्पनीले बीमा ब्यवसाय अभिवृद्धिका साथै स्वारोजगारको अवसर सृजना गर्ने उद्देश्यले कात्तिक २८ गतेदेखि कात्तिक ३० गतेसम्म भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन गर्नेछ ।

एस एल सी वा सो सरहको शैक्षिक योग्यता पुगेका इच्छुक ब्यक्तिले कात्तिक २२ गतेसम्म कम्पनीको केन्द्रिय कार्यालय र शाखा कार्यालयमा आवेदन दिनु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*