शिवम् सिमेन्ट्सको सिइओ देवेन्द्र सिन्हाले दिए राजिनामा

२३ कार्तिक २०७८, मंगलवार ११:३२

काठमाडौं । शिवम् सिमेट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र सिन्हाले राजिनामा दिएका छन् ।

कम्पनीको संचालक समितिको कात्तिक २२ गते बसेको ९४ औं बैठकले सिइओ सिन्हाले ब्यक्तिगत तथा पारिवारिक कारण देखाई उक्त कम्पनीमा निरन्तर रुपले सेवा गरिरहन असमर्थता जनाएकोमा उनको राजीनामा स्वीकृत गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*