बैंक अफ काठमाण्डूको सिइओमा श्रवण मास्के नियुक्त

२३ कार्तिक २०७८, मंगलवार ११:०४

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा श्रवण मास्के नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक १७ गते बसेको संचालक समितिको २०७ औं बैठकको निर्णयअनुसार सोही मितिदेखि नै लागू हुने गरी बैंकको कायम मुकायम सिइओमा मास्केलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*