५ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए, गुमाए ?

२२ कार्तिक २०७८, सोमबार १५:१३

काठमाडौं । पूँजीबजारमा साताको दोस्रो दिन आज नेप्सेमा सूचिकृत २३० कम्पनीको ७२ लाख ७ हजार ३९६ कित्ता शेयर किनबेच भएको छ । तिहार बिदा पछि खुलेको सेयरबजारमा आज नेप्से १९.२० अकंले घट्दा करिब साढे ४ अर्बको कारोबार भएको छ ।

आज आइसीएफसी फाइनान्स, साहस उर्जा, तेह्रथुम पावर, मानुषि लघुवित्त र महालक्ष्मी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज गुमाउने कम्पनीहरुमा सर्पोट माईक्रोफाइनान्सको ७.९६ प्रतिशत अकं, पाँचथर पावरको ४.९५ प्रतिशत, कालिका पावरको ४.७० प्रतिशत अकं र हिमालयन उर्जा विकासको ४.३० प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*