आँधिखोला लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग

२१ कार्तिक २०७८, आईतवार २१:५९

 

काठमाडौं । आँधिखोला लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले प्रबन्धक देखि कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

आवेदकले कात्तिक २५ गतेसम्म आवश्यक कागजात संकलन गरी संस्थाको कार्यालयमा बैंकिङसमय भित्र दरखास्त दिइसक्नुपर्नेछ।

One thought on “आँधिखोला लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी माग

  1. Mantosh Sah sonar says:

    Iam mantosh Sah sonar from durgabhagwati gaupalika-04 pacharukhi. I like to this job

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*