शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, मंसिर २ गतेसम्म दिन पाईन्छ आवेदन ?

२१ कार्तिक २०७८, आईतवार १२:२२

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले रोजगारीको अवसर खुलाएको छ। बैंकले अपरेशन ब्याक अफिसमा जुनियर अफिसरसम्मका र ट्रेनी असिस्टेन्टका लमागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकले आफनो मुख्य शाखा कार्यालय सहित शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । आवेदकले मंसिर २ गते कार्यालय अवधिसम्ममा आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*