एनसीसी बैंकको मुख्य शाखा र बागबजार शाखा आईतबार पनि खुल्ला हुने ,कति बजेसम्म पाईन्छ सेवा ?

१९ कार्तिक २०७८, शुक्रबार १६:०९

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आइतबार (कात्तिक २१ गते) पनि २ शाखा खुल्ला राख्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।आइतबार सार्वजनिक बिदाको दिन पनि एनसीसी बैंकले मुख्य शाखा र बागबजार शाखा कार्यालयबाट बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बैंकिङ सेवा सुविधा दिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*