साल्ट ट्रेडिङले बाह्य लेखापरिक्षकमा कसलाई गर्यो नियुक्त ?

१७ कार्तिक २०७८, बुधबार १४:५०

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाह्य लेखापरिक्षकमा एन अमात्य एण्ड कम्पनी चार्टर्ड एकाउन्टेण्टस्लाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक १६ गते मंगलबार सम्पन्न ५४ औं वार्षिक साधारण सभाको निर्णयअुनसार कर्पोरेशनको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक हिसाब लेखापरिक्षण गर्न उक्त चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*