राष्ट्र बैंकद्धारा जीएमई पेको अनुुमति खारेज

१७ कार्तिक २०७८, बुधबार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले सञ्चालनमा आउन नसकेको जीएमई पेको अनुमति खारेज गरेको छ । बैंकले एक सूचना सार्वजनिक गर्दै जीएमई पे प्राइभेट लिमिटेडको अनुमति आरेज गरेको हो ।

राष्ट्र बैंकले २०७७ असोज २२ गते जिएमई पे प्राइभेट लिमिटेड लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमति दिएको थियो । भुक्तानी विनियमावली २०७७ को विनियम ३५ को उपविनिमय १ को ब्यवस्था बमोजिम खारेज गरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*