आरम्भ चौतारी लघुवित्त र देउराली लघुवित्तले कात्तिक ३० गतेदेखि एकीकृत कारोबार गर्ने

१७ कार्तिक २०७८, बुधबार १३:०२

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीइ संस्थालाई प्राप्ति गरेर कात्तिक ३० गतेदेखि एकीकृत कारोकार गर्ने भएको छ ।

दुबैं संस्थाको वार्षिक साधारण सभाले प्राप्ति प्रक्रिया अनुमोदन गरेका थिए भने राष्ट्र बैकबाट एकीकृत कारोबार गर्न कात्तिक १ गते अन्तिम स्वीकृत प्राप्त गरेको थियो । एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ ।

नेपाल राष्ट्र बैंकले देउराली लघुवित्तलार्ई १ः०.८४ सेयर स्वाप अनुपातमा प्राप्ति गर्न आरम्भ चौतारी लघुवित्तलाई अन्तिम स्वीकृति दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*