सामलिङ पावरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ नियुक्त

१७ कार्तिक २०७८, बुधबार १२:४७

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिको बसेको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरसँग सम्बन्धित सम्पूर्ण कार्य गर्ने जिम्मेवारी एसबिआई मर्चेण्टलाई दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*