ज्योति विकास बैंकद्धारा श्री प्रगतिशील माध्यमिकलाई कम्प्युटर प्रदान

१७ कार्तिक २०७८, बुधबार १२:२८

काठमाडौं । ज्योति विकास बैंकले नुवाकोटको विदुर ३ खड्गभन्ज्याङ स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको हो ।

बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्माले विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललार्य कम्प्युटर हस्तान्तर गरेका हुन् । विद्यालयमा अध्यनरत विद्यार्थीहरुरमा सूचना प्रविधि सिपको विकास हुनको साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*