सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, १०% लाभांश पारित

१७ कार्तिक २०७८, बुधबार १०:४५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा भौतिक तथा भर्चुअल दुवै माध्यम मार्फत सम्पन्न गरेको हो ।

उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस शेयर र कर भुक्तानी प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको हाल कायम गरेको २ अर्ब ७३ करोड ६९ लाख ७२ हजार ४२० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*