साहज उर्जाको शेयर ९.९९ प्रतिशतले बढ्यो, शेयरमूल्य कति पुग्यो ?

१६ कार्तिक २०७८, मंगलवार १३:०३

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको करिब एक डेढ घण्टाको अवधिमा साहज उर्जाको शेयर ९.९९ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीको शेयरमूल्य दोस्रो बजारमा आएदेखि नै लगातार उच्च प्रतिशतले बृद्धि भइरहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर शेयरमूल्य ५३९ रुपैयाँ ३० पैसा पुगेको छ ।

कम्पनीको उच्च खरिद माग भएकाले लगातार रुपमा सर्किट लागेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*