शिखर इन्स्योरेन्सले ४ दिने बीमा अभिकर्ता तालिम दिने

१६ कार्तिक २०७८, मंगलवार १२:३४

काठमाडौं । शिखर इन्स्यारेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै ४ दिने बीमा अभिकर्ता तालिम संचालक गर्न लागेको जनाएको हो ।

कम्पनीले मंसिर ५ गतेदेखि मंसिर ८ गतेसम्म बीमा अभिकर्ता तालिम दिन लागेको हो । उक्त तालिम जुम मार्फत संचालन हुने कम्पनीले जनाएको छ ।

उक्त तालिममा सहभागी हुन कात्तिक २७ गते बेलुका ५ बजेसम्म इमेलमार्फत निवेदन दिनुपर्नेछ ।

 

थप जानकारीको लागि ः

One thought on “शिखर इन्स्योरेन्सले ४ दिने बीमा अभिकर्ता तालिम दिने

  1. Krishna sharan rana magar says:

    Intrested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*