ग्लोबल आइएमई लघुवित्तका स्वतन्त्र संचालक जोशीको कार्यकाल समाप्त

१६ कार्तिक २०७८, मंगलवार ११:०२

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक विजयराज जोशीको कार्यकाल समाप्त भएको छ ।

कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै संचालक जोशीको ४ वर्षे कार्यकाल समाप्त भएको जनाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*