मनकामना स्मार्ट लघुवित्तले १६ प्रतिशत बोनस वितरण गर्ने

१६ कार्तिक २०७८, मंगलवार १०:५७

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई बोनस शेयर वितरण गर्न लागेको हो ।

कम्पनीको कात्तिक १६ गते बसेको संचालक समितिको ६६ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधीलाई १७ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

उक्त बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले गरेपश्चात शेयधरनीहरुलाई विरतण हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*