३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कसले कमाए, गुमाए ?

१५ कार्तिक २०७८, सोमबार १५:२२

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२६ कम्पनीकोे १ करोड २४ लाख ३ हजार ३१२ कित्ता शेयर बिनबेच भएको छ । नेप्से आज १७.७५ अकंले घट्दा कारोबार साढे ७ अर्ब माथिको भएको हो ।

आज मानुषी लघुवित्त, साहास उर्जा र पाचँथर पावरको शेयरमा सर्किट लागेको छ । साथै हिमालयन जनरल इन्स्योरेन्सको ८.०८ प्रतिशत अकं र सिभिल बैैंकको ६.०२ प्रतिशत अकंले वृद्धि भएको हो ।


त्यस्तै, आज गुमाउने कम्पनीहरुमा कामना सेवा विकास बैंकको ६.७२ प्रतिशत अकं, हिमालयन पावरको ५.५३ प्रतिशत अकं, ग्रिनलाइफ हाईड्रोपावरको ५.४६ प्रतिशत अकं र रिडि हाइड्रोेपावर डेभलपमेन्टको ५.२ प्रतिशत अकंले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*