महानगरपालिका कर इसेवा मार्फत भुक्तानी गर्ने सकिने

१५ कार्तिक २०७८, सोमबार १४:२१

काठमाडौं । काठमाडौं महानगरपालिको कर तथा राजस्व इसेवा मार्फत भुक्तानी गर्ने सकिने सम्झौता भएको छ । इसेवा एकाउन्ट भएका ब्यक्तिले मोबाईबाट घर मै बसि कर तथा राजस्व भुक्तानी गर्ने सकिने ब्यवस्थाको सुरुवात भएको हो ।

अब काठमाडौ महानगरपालिकाको सम्पत्ति तथा भुमी, ब्यवसाय र बहाल कर इसेवा मार्फत सहजै भूक्तानी गर्न सकिने भएको हो । उक्त सेवाकोे शुरुवात भएसँगै स्थानीय क्षेत्रका बासिन्दालाई सहज र सरल रुपमा सेवा पाउने विश्वास महानगरले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*