गोर्खाज फाइनान्सको अध्यक्षमा गौरब बुढाथोकी चयन

१५ कार्तिक २०७८, सोमबार १२:१४

काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा गौरब बुढाथोकी चयन भएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सो पदमा बुढाथोकीलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको कात्तिक १४ गते बसेको संचालक समितिको ४३१ औं बैठकको बहुमतले संचालक बुढाथोकीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*