१० वटा कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कमाउने गुमाउने कम्पनी

१४ कार्तिक २०७८, आईतवार १५:२०

काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीले १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर किनबेच भएको छ । नेप्से ५५.५० अकंंले बढ्दा साढे ७ अर्ब माथिको कारोबार भएकोे हो ।

आज यूनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामूदायिक लघुवित्त, पाचँथर पावर, हिमालयन उर्जा, चन्द्रागिरी हिल्स, साहस उर्जा, रैराङ हाईड्रोपावर, कामना सेवा विकास बैंक र सानिमा माई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।


त्यस्तै, आज गुमाउने कम्पनीहरुमा एभरेष्ट बैंंकको ६.५० प्रतिशत अकं, एभरेष्ट बैंक लिमिटेड कम्पनीको ३.६३ प्रतिशत अकं, बेष्ट फाइनान्सको २.२२ प्रतिशत अकं र एनआईसी एशिया डिबेञ्चरको १.९४ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*