फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका संचालक ज्ञानेन्द्र ईवाहाङले दिए राजिनामा

१४ कार्तिक २०७८, आईतवार १२:११

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक ज्ञानेन्द्र इवाहाङले राजिनामा दिएका छन् । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा ईवाहाङको राजिनामा स्वीकृत गरेको जनाएको हो ।

कम्पनीको कात्तिक १३ गते बसेको संचालक समितिको बैठकले बुढिमोरङ्ग–२ धनकुटाका ईवाहाङले उक्त पदबाट दिएको राजिनामा सोही मितिदेखि नै लागू हुने गरी स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*