सांग्रिला डेभपलमेन्ट बैंकले माग्यो ब्रान्च म्यानेजर

१३ कार्तिक २०७८, शनिबार १२:५९

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै ब्रान्च म्यानेजर (सुपरभाइजर।जुनियर अफिसर।अफिसर) पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

बैंकले सो पदका लागि स्नातक तह उत्तीर्ण रहेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले कात्तिक २७ गतेभित्र आवश्यक कागजात सहित कम्पनीको वेबसाइट www.sangrilabank.com.np मार्फत अनलाईन दरखास्त दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*