एनएमबि लघुुवित्तको शेयर रजिष्ट्रार नियूक्त
१२ कार्तिक २०७८, शुक्रबार १३:५०
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । संस्थाले शेयर रजिष्ट्रारका रुपमा एनएमबि क्यापिटललाई नियुक्त गरेको हो ।
संस्थाको हिजो (कात्तिक ११ गते) बसेको संचालक समितिको बैंकले शेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।