एनएमबि लघुवित्तद्धारा लाभांश घोषणा, कति दिँदै छ शेयरधनीलाई बोनस ?

१२ कार्तिक २०७८, शुक्रबार १२:०५

काठमाडौं । एनएमबि लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुल २२ दशमलव ६३ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको कात्तिक ११ गतेको सम्पन्न संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५३ करोड ९८ लाख ४ हजारको आधारमा २१ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तद्धारा प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पछि र आागामी सभाको निर्णय पश्चात् शेयररधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*