ग्रामिण विकास लघुवित्तको नयाँ संचालक समिति गठन
११ कार्तिक २०७८, बिहीबार १६:३४
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक परिर्वतन भएको छ ।
कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संस्थापक समूह तर्फ र सर्वसाधारण समूह तर्फबाट संचालक समिति चयन गरी गठन भएको जनाएको हो ।
कम्पनीको असोज ८ गतेदेखि संस्थाको वर्तमान संचालक समितिमा संस्थापक समूहतर्फबाट ३ जना र सर्वसाधारण समूहतर्फबाट २ जना गरी ६ जना संचालक समिति गठन भएको हो ।
संचालक समितिको नामावली ः