साहस उर्जाको आइपीओ शेयरधनीको डिम्याट खातामा

१० कार्तिक २०७८, बुधबार १२:०९

काठमाडौं । साहस उर्जा कम्पनीको आईपीओ शेयरधनीको डिम्याट खातामा आइपुगेको छ । कम्पनीको एसएएचएएस स्टककोडबाट बुधवारदेखि शेयरधनीको डिम्याट खातामा आएको हो । कम्पनीको शेयर नेप्सेसूचिकरण प्रक्रियामा रहेको छ । कम्पनीले भदौ ६ गतेदेखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको कुल ७० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*