निलगिरी खोला हाइड्रोपावरको वार्षिक साधारण सभाको मिति तय

१० कार्तिक २०७८, बुधबार ११:४६

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं उपमहानगर पालिका वडा न २८ काठमाडौंमा दिउँसो १२ः३० मा बस्ने गरी आव्हान गरेको हो ।

कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले आगामी सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, चालू आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्र्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*