नेप्सेमा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

१० कार्तिक २०७८, बुधबार १०:५९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १८.५० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम ७१९ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको शेयरमूल्य ६०७ रुपैयाँ समायोजन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*