नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष वाग्लेले दिए राजिनामा

१० कार्तिक २०७८, बुधबार १०:४७

काठमाडौं । नारायणी डेपलपमेन्ट बैंक लिमिटेडको अध्यक्षले राजिनामा दिएका छन् । कम्पनीको अध्यक्ष सुरेन्द्रराज वाग्लेले व्यक्तिगत घरायसी कारण देखाई राजिनामा दिएको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

वाग्लेले अध्यक्ष र संचालक दुवै पदमा कात्तिक ७ गते दिएको राजिनामा संचालक समितिको सोही मितिमै बसेको ११ औं बैठले स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*