१८ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट, आज कसले कमाए, गुमाए ?

९ कार्तिक २०७८, मंगलवार १५:२२

काठमाडौं । साताको तेस्रो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७८.८२ अकंले बढ्दा अर्ब माथिको कारोबार भएको छ ।

आज बेष्ट फाइनान्स, ङादी गु्रप पावर, खानीखोला हाईड्रोपावर, राधी विद्युत, घलेम्दी हाईड्रो, माउन्टेन हाईड्रो नेपाल र चन्द्रागिरी हिल्स लगायत १८ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।


त्यस्तै, आज गुमाउने कम्पनीहरुमा साना किसान विकास बैंकको २ प्रतिशत अकं, सानिमा बैंक डिबेञ्चरको १.९६ प्रतिशत अकं, नेपाल इन्भेष्टमेन्ट डिबेञ्चरको १.९४ प्रतिशत अकं र सिटिजन म्यचुअल फण्डको ०.९९ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*