बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

९ कार्तिक २०७८, मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच हँुदा ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बृद्धि हुँदा कारोबार ६ अर्बमाथि भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा कामना सेवा विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ४४ करोड ७४ लाख ५७ हजार ७४६ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, नबिल बैंकको ३४ करोड ७८ लाख, एनआइसी एशिया बैंकको २४ करोड ५५ लाख, अरुण भ्याली हाइड्रोपावरको १६ करोड ७३ लाख र अपि पावरको १३ करोड ७० लाख भन्दा माथिको कारोबार भएको छ ।

 

One thought on “बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

  1. Ganesh prasad pokharel says:

    It is not absolutely upgret app.It is necessary to change smart way.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*