सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन

५ कार्तिक २०७८, शुक्रबार ११:२०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि असोज ५ गते बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

अघिल्लो दिन कायम ३६८ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको कम्पनीको शेयरमूल्य ३३४ रुपैयाँ ५५ पैसा कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*