प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत महर्जनको राजीनामा स्वीकृत

४ कार्तिक २०७८, बिहीबार १७:१७

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीकोको प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनको राजीनामा स्वीकृत भएको छ ।कम्पनीको कार्तिक ३ गते सम्पन्न बैठकमो अध्यक्ष समक्ष महर्जनले दिएको राजीनामा कार्तिक ५ गते देखि लागू हुनेगरी कम्पनीले स्वीकृत गरेको हो ।

साथै सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत श्रवण कुमार रावललाई कार्तिक ७ गते देखि लागू हुने गरी कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*