बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

४ कार्तिक २०७८, बिहीबार १५:२०

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्से १४ अंकले घट्दा कारोबार २ अर्बमा सिमित भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा सानिमा बैंक लिमिटेड रहेको छ । कम्पनीको आज एकैदिन २७ करोड १२ लाख ९७ हजार ६०९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, माछापुच्छ्रे बैंकको ११ करोड ५६ लाख, नबिल बैंकको ९करोड ६४ लाख, सिद्धार्थ बैंकको ८ करोड १ लाख र युनाइटेड मोदी हाइड्रोपावरको ७ करोड ५ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*