प्रि–ओपन सेसनमा नेप्से परिसूचकमा सामान्य सुधार

४ कार्तिक २०७८, बिहीबार ११:१०

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक १.३९ अंकले बढेर २५७३.०५ विन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.५० अंकले बढेर ४८४.५५ विन्दुमा पुगेको छ ।
आज यस अवधिसम्मा १६ लाख ४५ हजार ९८३ रुपैयाँको मात्र शेयर कारोबार भएको छ । आज यस अवधिसम्ममा ७ कम्पनीको १२ हजार ४२३ कित्ता शेयर ३० वटा संख्याको कारोबारमा खरीद बिक्री भएको हो ।

यसदिन ७ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज कुनैपनि कम्पनीको शेयरमूल्य घटेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*