सेञ्चुरी बैंकले संस्थापक शेयर परिमार्जन गर्ने

४ कार्तिक २०७८, बिहीबार ११:०७

काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक तर्फको हाल कायम शेयर स्वामित्वमध्ये २ दशमलव ४१ प्रतिशत घटाउने भएको छ ।बैंकले हाल कायम ५३ दशमलव ४१ प्रतिशत संस्थापकतर्फको शेयर स्वामित्व घटाएर ५१ प्रतिशत कायम गर्न लागेको हो । संस्थापकतर्फको शेयर स्वामित्व घटाइएपछि कम्पनीको सर्वसाधारण तर्फको शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*