सगरमाथा इन्स्योरेन्सले आधारभुत बीमा अभिकर्ता तालिम संचालन गर्ने, कसरी सहभागी हुने ?

३ कार्तिक २०७८, बुधबार १३:०३

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले कार्तिक १० गतेदेखि १३ गतेसम्म आधारभुत बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ ।इच्छुक सहभागीले एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्ने, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो ३ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र सहित कम्पनीमा पेश गनुपर्ने छ ।

त्यस्तै, संस्थागत बीमा अभिकर्ता तालिम लिनका लागि भने सहभागी संचालक पदमा बहाल रहेको प्रमाण खुल्ने आधिकारिक पत्र, संचालक समितिको निर्णय माइन्युट उतार, कम्पनीको प्रमाणपत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी लगायतका विभिन्न विवरणहरु पेश गर्न कम्पनीहरुले आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*