सेञ्चुरी बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिमार्जन गर्ने

३ कार्तिक २०७८, बुधबार १२:४७

काठमाडौं । सेञ्चुरी बैंकले संस्थापक शेयरधनी समूहको शेयर संरचना परिमार्जन गर्ने भएको छ । बैंकले हाल कायम रहेको संस्थापक शेयरधनीको समूहको ५३ दशमलव ४१ प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिमार्जन गर्न लागेको हो ।

शेयर संरचना परिमार्जनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*