साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन

२ कार्तिक २०७८, मंगलवार १२:२९

काठमाडौं । साधना लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आन्तिम दिन रहेको छ ।लघुवित्तले सभा र लाभांश प्रयोजनका लागि बुधवार कात्तिक ३गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले यसवर्ष २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३१५७ प्रतिशत नगद गरी कुल २६ दशमलव ३१५७ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*