माछापुच्छ्रे कृति क्यापिटलको संस्थापक शेयर लिलामीमा

२ कार्तिक २०७८, मंगलवार १२:२३

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटलले ११ हजार ६६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ। क्यापिटलले संस्थापक शेयरधनी ओलम्पिया क्यापिटल इन्भेष्टमेण्टको नाममा रहेको ११ हजार ६६९ कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बागदरवार, काठमाडौंमा आफूले खरीद गर्ने शेयर संख्या र मूल्य खुलाई निवेदन पेश गर्न आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*