ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा नयाँ शाखा विस्तार

२ कार्तिक २०७८, मंगलवार १२:११

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको खुसिबुमा नयाँ शाखा विस्तार गरेको छ । खुसिबु शाखाबाट ग्राहकलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध हुने बैंकले विश्वास लिएको छ ।

बैंकले मोरङको सुनवर्षी नगरपालिका–२ अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*