साल्ट ट्रेडिङको बोनस शेयरमा मूल्य समायोजन

२ कार्तिक २०७८, मंगलवार ११:५२

काठमाडौं । साल्ट ट्रेडिङको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजन पश्चात् भाउ नेप्सेले ६ हजार ५ सय ७४ रुपैयाँ १७ पैसा निर्धारण गरेको छ ।

नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट २० प्रतित बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*