थप ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२८ आश्विन २०७८, बिहीबार १७:२६

काठमाडौं । आज थप ४ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार देशभरमा कुल ६ हजार २१४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३९८ र एन्टिजेन विधिबाट ५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

आज देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*