चाडपर्वको अवसरमा एनएमबि बैंकले महाछुट अफर, यस्ता छन् सुविधाहरु

२६ आश्विन २०७८, मंगलवार १०:५२

काठमाडौं । बडादसैँ, तिहार र छठ पर्वका अवसरमा एनएमबि बैंकले महाछुट अफर ल्याएको छ। बैंकले घटस्थापना देखी इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तीमा रु. ३० हजारसम्मको खरिदमा फ्ल्याट १ हजार ५ सय रुपैयाँसम्म क्यासब्याक सुविधा पाउन सक्नेछन्। यो सुविधा सीमित अवधिका लागिमात्र उपलब्ध रहनेछ।

यसैगरी यस घटस्थापनादेखि एनएमबिका ग्राहकले आईएमएस र एचआईएम इन्टरनेसनलको स्टोरबाट इलेक्ट्रोनिक्स तथा विभिन्न सामानको कम्तीमा २५ हजार रुपैयाँ सम्मका खरिदमा फ्ल्याट १ हजार रुपैयाँसम्मको क्यासब्याक सुविधा पाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*