नेपाल बंगलादेश बैंकद्धारा लाभांश घोषणा

२४ आश्विन २०७८, आईतवार १२:२३

काठमाडौं । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट लाभांश दिने घोषणा गरेको छ ।बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट १५ दशमलव ५० प्रतिशत लाभांश दिने भएको छ ।

जसमा बोसन १२ प्रतिशत रहेको छ भने कर सहित ३ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*